काठमाडौँ, ८ असोज । आज सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ । २ ५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा ओर्लिएको हो । समग्रमा २.३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्री…