आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ७ असोज । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५९ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले…