काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा १४ सय ९७ व्यक्ति र ४८ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा अख्तियारले २ सय १ मुद्दामा उनीहरूलाई प्रतिवादी बनाउँदै साढे ८ अर्ब रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा चलाएको हो । प्रतिवादी बनाइएका व्यक्तिमा १ हजार १ सय १७…