काठमाडौँ, २१ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हिसाबले ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आइतबार आयोजित १६औँ वार्षिक साधारण सभामा उनले विधि ठिक भएन भने सुधार गर्न सकिने भएपनि सही मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुने अर्थमन्त्रीको भनाइ थियो । उनले भने, ‘निजी क्षेत्रले तयार पारेको…