नेप्से परिसूचक २५.४६ अंकले घट्यो

काठमाडौँ, २३ भदौ । धितोपत्र दोस्रो बजारमा मापक नेप्से परिसूचक आइतबार २५.४६ अंकले घटेर बन्द भएको छ । माइक्रोफाइनान्स समूहको परिसूचक भने १.२१ प्रतिशतले वृद्धि भएको छ । यो समूहमा पर्ने कम्पनीमध्ये ४० वटाको सेयर मूल्य बढेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य घटेको छ । माइक्रोफाइनान्स समूहका मानुसी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त…