सहुलियत कर्जालाई ७७ स्टार्टअपको प्रस्ताव

काठमाडौँ, १६ भदौ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेकामा ७७ प्रस्ताव परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत मंगलबार सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । शुक्रबारसम्म ७७ वटा प्रस्ताव परेको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले जनाए । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि,…