आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ३२ साउन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार रुपैयाँ ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको…