बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २९ साउन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँ १ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर…