धनगढी, २७ साउन । कैलालीको कैलारी गाउँपालिकाका ८ सय २९ किसानलाई अनुदानको प्रलोभन देखाएर बिचौलियाले ठगेका छन् । पावर टिलर (हाते ट्र्याक्टर) र सिँचाइका लागि पानी तान्न मोटर ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भन्दै बिचौलियाले किसानबाट २५ प्रतिशत रकम अग्रिम भुक्तानी भन्दै उठाएका हुन् । बिचौलिया संस्था तथा व्यक्तिहरूले सुरुमा किसानहरूलाई ५८ हजार ७ सय ५० जम्मा…