घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २२ साउन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४७ हजार ७  सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४७  हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनी आज ६० रुपैयाँले घटेर प्रतितोला १७…