बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १६ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४७ हजार ८० मा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर…