बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १३ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १७ सय…