सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौँ, २८ असार । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ । यही असार २३ गते छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको विन्दु कायम गरेको थियो । आज त्यसलाई पनि ‘ब्रेक’ गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…