काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । आज एक सूचना जारी गद बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो । केन्द्रीय बैंकबाट गत २९ अक्टोबर, २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य…