आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १ साउन । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४७ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य…