काठमाडौँ, ३१ असार । सेयर बजार मापक नेप्से परिसूचक १७.१८ अंकले घटेको छ । कारोबार रकम भने उच्च मूल्यको भएको छ । यस दिन आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको माघ ४ गते आठ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।…