सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ : मन्त्री पुन

काठमाडौँ, २१ असार । अर्थमन्त्री  वर्षमान पुनले राजनीतिक अस्थिरता भएपनि नीतिलाई निरन्तरता दिनु पर्ने बताएका छन् । कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने एक दिने सम्मेलनमा बोल्दै उनले पुनले कृषि लगानी दशक विगत देखिको नै योजना  भएकाले र त्यसलाई निरन्तरता दिएको बताएका हुन् ।  उनले भने, 'कृषि लगानी दशक पहिलाकै साथीहरूले अध्ययन गर्नु भएको हो, यस…