आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १७ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज…