नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ, १९ असार । आज सेयर बजार परिसूचक नेप्से जम्मा ३.७९ अंकले मात्र बढ्दै २१ सय ४.२२ विन्दुमा उक्लिएको छ ।  आज दिन ४७ अंकमाथिले बढ्दै नेप्से सूचक २१ सयको विन्दुमा अडिएको थियो । तथापि, बुधबार कारोबारमा भने उच्चता आउँदै ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता सेयर दोस्रो बजारमा…