बीआरआई परियोजनामा अनुदान र ऋणमाथि बहस

काठमाडौँ, १८ असार । चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अघि बढाउन ‘बीआरआई कार्यान्वयन योजना’ दस्तावेजमा सरकारीस्तरमा हस्ताक्षर गर्ने गरी गृहकार्य भइरहँदा यसका परियोजना ऋण वा अनुदानमा स्वीकार गर्नेबारे बहस चर्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले असार ११ को प्रतिनिधिसभा बैठकमा बीआरआई सम्झौतालाई कार्यान्वयनमा लैजान परियोजना छनोटको अन्तिम गृहकार्य भइरहेको बताएपछि बहस सुरु भएको…