काठमाडौँ, १३ असार । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर…