११ महिनामा साढे ३ अर्बको सिमेन्ट र क्लिंकर निर्यात

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस वर्ष १ अर्ब ८३ करोड २४ लाख…