नेप्से परिसूचक ११.६० अंकले घट्यो

काठमाडौँ, १२ असार । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.६० अंकले घटेको छ । घटेको बजारमा बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १३ समूहमध्ये फाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहगत परिसूचक घट्दा फाइनान्स समूहको परिसूचक ११.३३ अंकले बढेको छ । यस दिन सेन्टर…