काठमाडौँ, ८ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा असार १ गते प्रस्तुत गरेको उक्त बजेट शनिबारको प्रदेशसभा बैठकले पारित गरेको हो । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १४ अर्ब ४७…