काठमाडौँ, १९ वैशाख । मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका उमाशंकर रायभरमाथि २०७७ फागुनको दोस्रो साता एकाएक बज्रपात भयो । २७ करोड ९० लाख राजस्व छलीको आरोपमा पाटन उच्च अदालतमा मुद्दा परेको थाहा पाएपछि उनी बिलखबन्दमा परेका थिए । नागरिकता र हस्ताक्षर अर्कैले दुरूपयोग गरिदिँदा उनी २७ करोड ९० लाख रुपैयाँ राजस्व छलीको मुद्दामा फसेका थिए । उक्त…