काठमाडौँ, ८ चैत । आज बजारमा सुनको मूल्य घटेको चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २७ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि…