उन्नत जातको मकैको बीउ अनुदानमा

काठमाडौँ, ८ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिका कृषि शाखा प्रमुख  आशिष त्रिपाठीका अनुसार उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ ६० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।   इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको…