काठमाडौँ, ७ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले…