सडक खाना महोत्सव

काठमाडौँ, ६ फागुन । महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी…