काठमाडौँ, १६ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोष अन्तर्गत रहेको तर हराइरहेको जग्गाको खोजी गर्न कोषलाई निर्देशन दिएका छन् । मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा बोल्दै मन्त्री किरातीले पशुपतिको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिँदै हराएको जग्गाको खोजी गर्न समेत निर्देशन दिएका हुन् । बैठकको…