घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३ माघ । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजर २ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ६५० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि १५…