सरकारी क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या छ : मन्त्री शर्मा

काठमाडौँ, २७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या रहेको बताएकी छन् । आज नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले सरकारी, निजीलगायत सबै क्षेत्रमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् । उनले भनिन्, “हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा…