आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ७ माघ । आज नेपाली बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजर ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,…