भएन सोचे जति विकास खर्च, राजश्व सङ्कलन भने लक्ष्य भन्दा बढी

काठमाडौँ, २ कार्तिक । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । बजेट कार्यान्वयनमा देखिएको ढिलाइको असर खर्चमा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४ दशमलव २३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि १६…