गर्भवती महिलालाई दुईसय रिचार्ज प्रदान गरिने

ललितपुर, १६ पौष । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गर्भवती महलिालाई पहिलो र अन्तिम भेटमा आठौँ प्रोत्सान स्वारुप दुई पटक गरि दुई सय रुपियाँको मोबाइल रिचार्ज उपलब्ध गराउने भएको छ । गर्भवती महिलालाई स्वस्थ्य जाँच गर्न उत्प्रेरणा स्वारुप गाउँपालिकलो उक्त नीति कार्यान्वयन गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले गाउँपालिकाले गर्भवती महिलाको प्रोत्सानका लागि रिचार्ज उपलब्ध…