घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १४ सयले घटेर प्रतितोला ८९ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर  प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार…