नेप्से परिसूचक दश अंकले घट्यो

काठमाडौँ, १० माघ । नेप्से परिसूचक दश अंकले घटेको छ । बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा कारोबार रकम समेत घटेको छ । एक करोड १० लाख ४९ हजार ९४९ सेयर तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिद–बिक्री भएको छ । बजार घट्दा १५३…