नेप्से परिसूचक २० अंकले बढ्यो

काठमाडौँ, २४ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अंकले बढेर बन्द भएको हो । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो । हिजो सोमबार नेप्से ३६ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । हिजो र आजको कारोबार रकम जोड्दा…