काठमाडौँ, ५ पौष । नेपाल राष्ट्र बैंकले शुक्रबार थप २५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग तरलता (लगानी योग्य पुँजी) तानिरहेको हो । पौष १ गते यता केन्द्रीय बैंकले ४५ अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप शुक्रबार उठाउने २५ अर्बसहित यो हप्ता केन्द्रीय बैंकले ७०…