आर्थिक वर्षको ६ महिनामा सरकार ४८ अर्ब घाटामा

काठमाडौँ, २ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस) मा सरकारी खाता (वित्त) करिब साढे ४८ अर्ब रुपैयाँले घाटामा देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी गरेको छ भने यो अवधिमा पाँच खर्ब ६६ अर्ब ६२ करोड खर्च भएको छ । यसमा पनि पुँजीगत खर्च…