गभर्नर अधिकारीको नाममा फेक ह्वाट्स एप : सजग रहन आग्रह

काठमाडौँ, २९ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ ।  गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ ।  राष्ट्र बैंकले भनेको छ, 'यस बैंकका गभर्नर…