काठमाडौँ, २२ पौष । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रुपैयाँ जम्मा भएको छ । हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम जम्मा गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि पुस २० गतेसम्मको अवधिमा उक्त रकम जम्मा भएको…