ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने

काठमाडौँ, २३ मंसिर । ब्याजदर घट्न र कर्जा प्रवाह बढ्न सहयोग पुग्ने नीतिगत परिवर्तनसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दर घटाइएको, घरजग्गा, सेयर बजारलगायत क्षेत्रमा निश्चित रकमसम्मको कर्जामा जोखिम भार घटाइएकोलगायत व्यवस्थाले वित्तीय प्रणालीमा ब्याजदर घट्ने र कर्जा प्रवाह बढ्ने राष्ट्र…