काठमाडौँ, २९ कार्तिक । चालू आर्थिक वर्षको तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात भएको छ । दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइ मसला दिने प्रचलन रहेको छ । भन्सार विभागको तथ्याङ्कका अनुसार साउन, भदौ र असोजमा एक अर्ब ५० करोड ३४ लाख…