काठमाडौँ, ३० कार्तिक । काठमाडौँमा हरियो तरकारीको भाउ सस्तिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो हरियो तरकारी सस्तो भएको छ । आज काउली किलोको १० देखि १५ रुपैयाँ थोक मूल्य रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार आज हाईब्रिड काँक्रो किलोको १० देखि १५, लोकल काँक्रो किलोको २०…