घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २२ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार १५० रुपैयाँ कायम रहेको छ…