रौतहट, १४ असोज । प्रहरीले भन्सार छलेर ल्याएको सामान र ट्रक बरामद गरेको छ । बौधिमाई नगरपालिका– ५ हनुमानमन्दिर नजिक भारतबाट भन्सार छली गरेको ल्याइएको मालसमान बोकेको ना६ख ५६२ नम्बरको ट्रकसहित धादिङको गल्छी गाउँपालिका–६ घर भएका चालक विनय लामालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए । भारतीय बजारबाट राजस्व छलेर नेपालको…