काठमाडौँ, १५ असोज । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । घटेर कारोबार सुरु भएपनि अन्तिममा वृद्धिसहित ५.१९ अंकले बढेर बन्द भएको हो । यसबचीमा आज नेप्सेमा उच्च घटबढ भएको छ । परिसूचक ०.२६ प्रतिशतले घट्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको…