आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १५ कार्तिक । बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ कायम रहेको छ । त्यस्तै चाँदी तोलामा ३५ रुपैयाँले घटेर १४ सय २०…