बारा, ४ कार्तिक । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि सहयोग स्वरूप एक महिनाको तलब प्रदान गरेका छन् । मुस्लिम समुदायका बालबालिकाहरूले अध्ययन गर्दै आएको जितपुर सिमरा उपमहानगर वडा नम्बर २० मा स्थित मदरसा भवन जीर्ण भएको भन्दै स्थानीयहरूले गुनासो गरेपछि संघीय सांसद श्रेष्ठले…